२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गोली लागेर घाइते भएका बैतडीका युवकको मृत्यु

गोेली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौं रेफर गरिएको थियो । काठमाडौंमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया आइपुग्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको

घाँटीमा गोली लागेर युवक गम्भीर घाइते

‘घरमै बिहान ३ बजे गोली लागेको भन्ने खबर आएको छ’, धामीले भन्नुभयो, ‘स्थानीयले घरमै बन्दुक रहेको बताका छन्, थप कुरा अनुसन्धान भएपछि खुल्छ ।’

लिबियामा सैन्य कमाण्डरको गोली हानी हत्या

एजेन्सी । लिबियामा युद्ध अपराधको आरोप लागेका एक जना सैन्य कमाण्डरको गोली हानी हत्या गरिएको छ । लिबियाको बेन्गाजी शहरको पूर्वी भागमा गाडीमा सवार सैन्य कमाण्डर महमुद अल वारफल्लीमाथि अज्ञात

म्यानमारमा प्रहरीको गोली लागि सात वर्षीया बालिकाको मृत्यु

एजेन्सी । म्यानमारमा प्रहरीको गोली लागि सात वर्षिया एक बालिकाको मृत्यु भएको छ । आफ्नै घरमा रहेकी ती बालिकालाई प्रहरीले गोली हानी हत्या गरेको परिवारले दावी गरेको छ । यद्यपी

कैलाली अपडेट : प्रहरीको गोली लागी घाइते प्याकुरेललाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

गोली लागेर गम्भीर घाइते भएका स्थानीय ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । पेटमा गोली लागेका प्याकुरेललाई कोहलपुर मेडिकल कलेजमा

अमेरिकाको कोलोराडोमा गोली प्रहारबाट एक प्रहरीसहित १० जनाको हत्या

काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा बन्दुकधारीको गोली प्रहारबाट एक प्रहरीसहित १० जना मारिएका छन् । कोलोरोडोको बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । घटना लगत्तै

अमेरिकामा ६ एशियाली महिलासहित ८ जनाको गोली हानी हत्या

एजेन्सी, चैत ४ । अमेरिकामा ६ एशियाली महिलासहित आठ जनाको गोली हानी हत्या गरिएको छ । अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा तीन मसाज र स्पामा गराइएको गोलीकाण्डमा ८ जना मारिएका हुन्

बिवाहित छोरीको गोली हानी हत्या, बुवा फरार

बैतडी । बैतडीमा एक वृद्धले बिवाहित छोरीको गोली हानी हत्या गरेका छन् । पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा(धामी)को गोली हानी हत्या गरेका हुन् । शनिबार

अफगानिस्तानमा दुईजना महिला न्यायाधीशको गोली हानी हत्या

काठमाडौं, माघ ४ । अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन् । उनीहरू कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीहरूले निसाना बनाएको

विमानस्थलबाट ५० थान गोलीसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एकजना पक्राउ परेका छन् । झापा मेचीनगरकाका बद्रीहाङ राई विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित पक्राउ परेका हुन् । श्री एयरलाइन्सको