१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग

काठमाडौं । व्यापारिक घराना गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारको सहयोगका लागि १ करोड रुपैया सहयोग गरेको छ । अस्पतालले थुप्रै संक्रमितको जिवन रक्षा गरेको भन्दै उक्त