१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इलाममा फागुन ७ गतेदेखि प्रथम देउमाई गोल्डपकप हुने

इलाम । इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा फागुन ७ गतेबाट प्रथम देउमाई आमन्त्रण गोल्डकपको आयोजना हुने भएको छ । खेलकुद क्षेत्रलाई अघि बढाउँदै खेल पर्यटनको प्रबद्र्धन तथा ग्रामिण क्षेत्रबाट उत्कृष्ट खेलाडी