काठमाडौं । आज यमपञ्चक अर्थात् तिहारको चौँथो दिन, गोवर्द्धन पूजा गरि मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाको दिन आज दिन गोवर्द्धन पर्वत, बली राजा, गोरु र हलिको पूजा गरेर मनाइँदैछ ।