१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जनै पूर्णिमामा गोसाँईकुण्डमा भक्तजन घुँइचाे

रसुवा । जनै पूर्णीमाको दिन पारेर आज रसुवाको गोसाँईकुण्डमामा हजारौँ भक्तजनहरु स्नान गर्न पुगेका छन् । कोरोना संक्रमणको जोखिमको त्रासले स्थानीय प्रशासनले मेला स्थगित गरेपनि करिब दुई हजार भक्तजनहरु गोसाँईकुण्ड