डडेल्धुरा । सुदूरपश्चिमको डडेल्धुरामा गौरापर्वको चहलपहल सुरू भएको छ । सुदूरपश्चिममा विशेष गरि महिलाले गौरापर्वमा भगवान शिवलाई महेश्वर र माता पार्वतीलाई गौराको रुपमा पूजा गरि भाद्र शुक्ल पंचमीदेखि एक सातासम्म
डडेल्धुरा । सुदूरपश्चिमको एकताको प्रतिकको रुपमा रहेकोे सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व नजिकिदै गर्दा डडेल्धुरामा पनि चहलपहल शुरु भएको छ । सुदूरपश्चिमका जनता र विशेष गरि महिलाहरुका लागि जीवनशैलीसंग गांसिएको