१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गौरा पर्वलाई राष्ट्रिय पर्व र बिदा दिने घोषणा गछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गर्नुभएको

गौरा पर्वको दिन तोकेर आउनुस्, सार्वजनिक बिदा दिन्छौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित गौरा पर्वको अवसरमा एक कार्यक्रममा बोल्दै सभापति देउवाले गौरा पर्वको

राष्ट्रपति र प्रधानमन्त्रीले दिए उज्याली गौरा पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले उज्याली गौरा पर्वको शुभकामना व्यक्त गरेका छन्। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने गौरा पर्वका

सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिममा बिहीबार उज्याली गौरा पर्व मनाइँदै छ । भाद्र महिनामा मनाइने यो पर्व यो वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमी

सुदूरपश्चिममा गौरा पर्व मनाइयो

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा गौरापर्व सम्पन्न भएको छ । गौराको मुख्य दिन शनिबार दुर्वाष्टमी अर्थात अठ्यावाली मनाइएको हो । शुक्रबार साँझ गौराघरमा भित्र्याएको गौरालाई ब्रतालु महिलाहरुले गौराखला(आँगन)मा लगेर पूजा

सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व मनाइँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज शनिबार गौरा पर्व मनाइँदै छ । भदौ शुक्ल पञ्चमीदेखि सुरू हुने पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला, बैतडी,

चौतर्फी विरोधपछि सुदूरपश्चिम सरकारले दियो गौरा पर्वको बिदा

कैलाली । सुदूरपश्चिम सरकारले चौतर्फी विरोध भएपछि गौरा पर्वको बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले भदौ १७ गते बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला

सुदूरपश्चिममा गौरा पर्व सुरू

काठमाडौं । सुदूरपश्चिमको मौलिक पर्व गौरा आज बिहीबारदेखि सुरू भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरू हुने पर्वको पहिलो दिन बिहीबार घर-घरमा बिरुडा राख्ने गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले

डडेल्धुरामा दुर्वाष्टमी मनाइँदै

विशेष गरि महिलाका जीवनशैलीसँग गाँसिएको नारीहरूको महत्वपूर्ण चाड गौरापर्वमा भगवान शिवलाई महेश्वर र शक्तिस्वरुपा पार्वतीलाई गौराको रूपमा पूजन गरी दुर्वाष्ठमी विसर्जन नहुँदासम्म एक हप्ता मनाइन्छ ।

सुदूरपश्चिममा आज धुमधामसँग गौरा पर्व मनाइँदै

दुर्गा उपाध्याय कञ्चनपुर । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको विश्वासका साथ यो पर्व मनाउने चलन छ । गौरा पर्वमा डेउडा, ठाडीभाका, धुमारी, ढुस्को