१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जना स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका– ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु