१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


गौरीशंकर संरक्षण क्षेत्रको डढेलो नियन्त्रण बाहिर

काठमाडौं । दोलखाको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत गौरीशंकर गाउँपालिका सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रको हिमाली वनमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलोले रेडपाण्डाको बासस्थान रहेको निगालोको जंगल पूर्ण रूपमा