१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शाहरुखकी श्रीमती गौरीविरुद्ध लखनउमा उजुरी दर्ता

एजेन्सी । भारतीय चर्चित अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार लखनउमा एक व्यक्तिले गौरीसहित ३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन् ।