१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एशियालाई ग्याँस प्रकोपबाट बचाउन जलवायु अभियान्ताको माग

काठमाडौं । नेपालका जलवायु अभियन्ताहरुले काठमाडौंमा एशिया विकास बैंक (एडिबी)को कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । एसियामा तीव्र गतिमा ग्याँस निर्माणको विरुद्ध र स्वच्छ, नवीकरणीय उर्जातर्फको परिवर्तनलाई तीब्रता दिन