फिलिप्सले छनोटका लागि मौका पनि भएकाले मौकाको सदुपयोग गर्ने बताएका छन् । टोलीले उज्वेकिस्तान पुगेर बुधबार गराएको पहिलो पीसीआर परीक्षणमा सबैको नेगेटिभ आएको थियो भने दोस्रो परीक्षण पनि गराइएको छ
नयाँ र अनुभवी खेलाडीको संयोजन भएको तथा दैनिक रुपमा खेलाडीहरूको प्रशिक्षणको क्रममा सुधार देखिएकाले छनोट खेल राम्रो गर्ने प्रशिक्षक फिलिप्सको भनाइ छ ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ । एन्फाको टेक्निकल कमिटिले बिहीबार फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक