एजेन्सी । अमेरिकाको न्युयोर्क शहरमा बहुतले पार्किङ भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । न्युयोर्कको ब्रुकलिन ब्रिज नजिक रहेको तीन तले उक्त ग्यारेजमा