२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्याङ्जाको कालीगण्डकीमा ग्यासरहित पालिका अभियान सुरू

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ग्यासरहित पालिका बनाउने अभियान सुरू गरेको छ । पालिकाले निःशुल्क विद्युतीय चुल्हो वितरण गरी ग्यासलाई विद्युतबाट विस्थापित गर्ने अभियान थालेको हो । आगामी ३ वर्ष