१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बनेपामा ग्यास उद्योगमा ट्यांकी पड्कियो, ३ जना घाइते

काभ्रे । बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा रहेको गौरीशंकर ग्यास उद्योगमा ग्यास भण्डारण गर्ने ट्यांकी पड्किँदा ३ जना घाइते भएका छन् । ९ सय ८० किलो क्षमताको ट्यांकी पड्किँदा उद्योगमा कार्यरत