१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


धादिङमा ग्यास बुलेट दुर्घटना, स्थानीयलाई सतर्क रहन आग्रह

काठमाडौं । चितवनबाट काठमाडौंतर्फ जाँदैै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा आइतबार बिहान दुर्घटना भएको हो । बुलेटको अगाडीको भाग