१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निगुरो बेचेर घर खर्चको जोहो गर्दै ग्रामिण महिला र बालबालिका

सोलुखुम्बु । वर्षायाममा जङ्गलमा पाइने निगुरो बेचेर सोलुखुम्बुका ग्रामीण महिलाले घरखर्चको जोहो गरिरहेका छन् भने विद्यालय उमेरका बालबालिकाहरूले पढाई खर्च जुटाउने गरेका छन् ।  जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको