मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको भन्दै यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गरेको र बाच्ने तरिकालाई असर गरिरहेको बताउनुभयो ।
सामुदायिक ग्रामीण विद्युतीकरण विभाग, गाउँपालिका र जिआईजेटको १५ करोड रुपैयाँको लगानीमा विद्युतीकरणका लागि गाउँपालिका अध्यक्ष सागर किराँती र निर्देशक अनिरूद्रप्रसाद यादवले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
यस अघि संक्रमण पुष्टि भएकाहरू प्राय सदरमुकाम र आसपासका थिए । प्रजिअ पाण्डेका अनुसार फुङलिङ नगरपालिकाबाट पठाइएको १ सय ३५ र पाथीभरा याङ्वरक गाउँपालिकाबाट पठाईएको २० जनाको परिक्षण रिपोर्ट आउन