८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सिन्धुलीमा मध्यपहाडी लोकमार्गले ग्रामीण बस्ती विकसित हुँदै

सिन्धुली । सिन्धुलीमा मध्यपहाडी लोकमार्गको निर्माणले सडक आसपासका जनताले घर आगनबाट सवारी साधनमा यात्रा गर्न पाएसँगै विकासका ढोकाहरू खुलेका छन् । सिन्धुलीका गोलन्जोर र फिक्कल गाउँपालिकामा लोकमार्गले स्थानीयको जनजीवनमा परिवर्तन