१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाले वाणिज्य बैंकहरुको नाफामा कमी, ग्लोबल आइएमईले कमायो सबैभन्दा धेरै नाफा

काठमाडौं । गत वर्षको तुलनामा यसपालि १७ वटा वाणिज्य बैंकहरूको नाफा घटेको छ । यो आर्थिक वर्षको पहिलो छ महिनामा १७ वाणिज्य बैंकहरूको नाफा गत वर्षको सोही अवधिको तुलनामा खस्किएको