काठमाडौं । पश्चिमी अफगानिस्तानको काबुलस्थित एउटा मस्जिदमा विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । मस्जिदमा प्रार्थनाको क्रममा भएको विस्फोटमा परेर २० जना घाइते भएका छन् । अफगानिस्तानको धार्मिक