१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हवाई इन्धनको मूल्य घटेसँगै विमान कम्पनीहरुले घटाए भाडादर

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धन मूल्य घटाएसँगै वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन् । इन्धनको भाउ सस्तिएपछि हवाई वायुसेवा कम्पनील भाडा घटाएका हुन् । नेपाल नागरिक उड्न प्राधिकरणले