शहीद स्मारक ‘बी’ डिभिजन लिग टिम पुल्चोक स्पोर्टस् क्लब रेलिगेशनमा परेको छ । बी डिभिजन लिगको अन्तिम स्थानमा रहेर पुल्चोक ‘सी’ डिभिजन लिगमा घटुवा भएको हो ।