वीरगन्ज, मंसिर ५ । निकै हर्षोल्लास र असिम आस्थाका साथ तराई क्षेत्रमा मनाइने छठ पर्व कोरोनाको कहरसँगै मनाईंदैछ । तराईमा छठको विशिष्ठ रौनक रहँदै आएपनि यसपालिको भने अवस्था फरक छ