काठमाडौं । इलाममा घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर चार जना भारतीय कामदारको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा स्थानीय विनोद श्रेष्ठको घडेरी खार्ने क्रममा ढिस्कोले पुरिएर चार जना