काठमाडौं । नेपाल चलचित्र ‘घनचक्कर’ आज शुक्रबारबाट प्रदर्शनीमा आएको छ । फिल्म घनचक्कर निर्माण सुरु भएको ४ वर्षपछि शुक्रबारबाट देशभरका सिनेमा हलहरुमा प्रदर्शन भएको हो । नायक सौगात मल्ल अभिनित