२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


उपत्यकामा मंसिर ४ गते बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म सवारी नचल्ने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको सुरक्षा समितिको बैठकले मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै