काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ । आज ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयभित्र बिचौलियाको