१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तुलसीपुर उपमहानगरका प्रमुख पाण्डेलाई कोरोना संक्रमण

तुलसीपुर, असोज २२ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उहाँलाई सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाका कोरोना