काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताउनुभएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासचिव भुषालले यस्तो बताउनुभएको हो ।
काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले नेता घनश्याम भुसाल पार्टी फुटमा लागेको आरोप लगाउनु भएको छ । भुसाल निर्वाचन जितेसँगैं पार्टी फुटमा लाग्ने गरेको उहाँले आरोप लगाउनु भएको
काठमाडौं, माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई घुँडा टेकाएरै छाडिने दृढता देखाउनुभएको छ । सत्ता र शक्तिको संघर्षमा संसदमा दुई तिहाई नजिकको बहुमत
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीमाथि सरकारले कार्वाही थालेको छ । किसानको खेतबारीमा हाल्ने मल झिकाउँछु भन्दै ठेक्का हत्याएको अधिकारीको शैलुङ