१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेता नवाजुद्दीनकी श्रीमतीले आफू र छोराछोरीलाई घरनिकाला गरेको लगाइन् आरोप

एजेन्सी । भारतीय चर्चित अभिनेता नवाजुद्दीन सिद्दिकी (नवाज) की श्रीमती आलिया जैनबले नवाजले आफू र छोराछोरीलाई घरबाट निकालेको आरोप लगाएकी छन् । आलियाले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै नवाजले गार्डको