काठमाडौं । नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । बास्कोटाको घर बाहिर शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका