काठमाडौं । २०७९ सालको बडा दशैं आज (साेमबार) बाट सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घर-घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदै छ