झापाले उपाधिको लागि विभागीय टोली त्रिभुवन आर्मीसँग चौथो पटक प्रतिस्पर्धा गर्नेछ । यसअघिका ३ संस्करणमा झापालाई आर्मी र एक पटक मनाङले पराजित गर्दै उपाधि रक्षा गरेका थिए ।
यस्तै रोहित शर्माले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहली ५५ रनमा आउट भए । इंग्ल्यान्डका ओली रोबिन्सनले ५ विकेट लिए । क्रेग ओभर्टनले ३ तथा जेम्स एण्डरसन र