७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुनसरीको नहर क्षेत्रमा फेरी घर-टहरा बनाउने क्रम बढ्यो

काठमाडौं । सुनसरी–मोरङ सिंचाइ आयोजनाको चतरा नहर आसपासमा फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । ७ वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो