अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निशुल्क पानी टंकी वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ को वडा कार्यालयमा पानीको समस्या रहेको क्षेत्रमा तत्कालको लागि सहजहोस