१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

शुक्रबार साँझ साढे ५ बजे यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको हो ।श्यामसुन्दरसँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते, एक जनालाई काठमाडौं पठाइयो

घाइतेमध्ये नेपालीलाई उपचारको लागि काठमाडौं पठाइएको छ । सात जनाको जिल्लाको अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकको बायाँपट्टी छेउको कटुसको रुखमा माइक्रोबस ठोक्किएको थियो ।

दार्चुला पहिरोका घाइते हेलिकोप्टरमार्फत धनगढी ल्याइयो, सेती प्रादेशिक अस्पतालमा उपचार हुँदै

सोमबार साँझ हेलिकोप्टरमार्फत धनगढी ल्याइएका दुई जनाको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, एक जना घाइते

एनसेल मोबाइलको तार बिजुलीको पोलमा जोड्न भर्‍याङ हाल्ने क्रममा करेन्ट लागेर दुवैजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

काजकिस्तानको हतियार भण्डारमा विस्फोट हुँदा ९ जनाको मृत्यु, ९० जना घाइते

श्रंखलाबद्ध रुपमा भएको विस्फोटका कारण सयौं हतियार जलेर नष्ट भएका छन् । घाइतेहरूको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

सर्वोत्तम स्टीलमा विस्फोट : १२ भारतीय कामदार घाइते, ७ को अवस्था गम्भीर

घाइते सबैको गण्डकस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । वीरगंज–२२ मनियारीको जगरनमथपुर, वडा नं ३० लालपर्सा र वडा नं २८ बगहीको करिब डेढ विघा जग्गामा १ अर्बको लगानीमा सर्वोत्तम स्टील

लिफ्ट दिएकाले अन्तै लान खोजेपछि हाम्फालेकी किशोरी गम्भीर घाइते

उहाँले भन्नुभयो, ‘बहिनीले बीचमा बुवा देखेपछि म यतै उत्रिन्छु भनेको रहेछ । तर, उसले विजयपुर सम्म पुर्‍याइदिन्छु भनेछ । विजयपुरबाट पनि बझाङतर्फ जाने रोडमा लग्न थालेपछि बहिनीले हाम फालेछ ।’

सुख्खा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते

साँझ ५ बजेतिर झरेको पहिरोले वारीबेनीमा रहेको रारा अटो मोवाइल्स र मर्मतका लागि ल्याइएको जीप पुरिएको थियाे । पहिरोले ग १ ज ६६३२ नम्बरको जीप पुर्दा चालक पुनकाे ज्यान गएको

हाइटीमा भूकम्पमा परेर १२ सय ९७ जनाको मृत्यु, ५७ सय घाइते

भूकम्पबाट हाइटीको दक्षिण पश्चिमी भाग सबैभन्दा बढी प्रभावित भएको छ । लेस काएस शहरमा सबैभन्दा बढी क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

लाङटाङबाट फर्कने क्रममा ढुंगाले लागेर एक युवक गम्भीर घाइते, हेलिकप्टर जान सकेन

उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने भनिए पनि घटनास्थलमा बाक्लो हुस्सो लागेको र खराब मौसमका कारण हेलिकप्टर आउन सक्ने अवस्था नभएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।