६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


‘लाइगर’ फ्लप भएपछि घाटा पूर्ति गर्ने देवरकोन्डाको घोषणा

एजेन्सी । दक्षिण भारतीय अभिनेता विजय देवरकोन्डाले फिल्म ‘लाइगर’ फ्लप भएपछि घाटा पूर्ति गर्न निर्मातालाई सहयोग गर्ने घोषणा गरेका छन् । बक्स अफिसमा फिल्मको असफलताले निर्मातालाई स्तब्ध बनाएको छ ।