काठमाडौं । आज (बिहीबार) मातातीर्थ औंसी, जन्मदाता आमाको सम्मान तथा सम्झना गरी यो पर्व मनाउने गरिन्छ । आमाको मुख हेर्ने पर्वको प्रचलित यस पर्वमा टाढा टाढा रहेका छोराछोरीले आमालाई भेट्ने
पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछानेले राजनीतिक दलहरुबीचको गठबन्धन मुलुकका लागि घातक हुने बताउनुभएकाे छ । पर्वतकाे सदरमुकाम कुश्मा बजारमा शनिबार आयोजित पार्टीको जिल्ला भेलालाई सम्बाेधन गर्दै
काठमाडौं। एन आई सी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत आफ्ना एक ग्राहकलाई घातक रोगको बीमा अन्तर्गत १० लाख भुक्तानी दिएको छ । बैंकको कपिलवस्तु स्थित तौलिहवा
वायु प्रदुषणका कारण विश्वभर हरेक वर्ष करिब ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ ।
शान्ति प्रक्रियादेखि संविधानसभाबाट संविधान जारी गरेर गणतान्त्रिक मुलुक घोषणा गर्ने समयसम्म आफूले गरेको योगदान तथा सम्झौताहरूको फेयरिस्त राख्दै उहाँले ती काममा लचिलो हुनु गल्ति थियो भन्दै प्रश्न गर्नुभयो ।
नयाँ भेरियन्ट देखिएसँग यसको खतरा र संक्रमणको अवस्थाबारे हामीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलसँग संक्षिप्त कुराकानी गरेका छौं ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले दिनहुँ परीक्षण गरिएका मध्ये २५ देखि ३० प्रतिशत व्यक्तिमा संक्रमण देखिएकाले अहिले नै निषेधाज्ञा खुकुलो बनाउन नहुने बताउनुभयो ।
उहाँले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानीरस्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सबै नागरिकलाई अपिल गर्नुभएको छ ।
आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि केही बादल विकसित भइ हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना छ ।
काठमाडौं । विश्वविद्यालयहरुमा दलीय भागबण्डाका आधारमा हुने पदाधिकारी नियुक्तिको आलोचना हुँदै आएको छ । राजनीतिक नियुक्तिले सही नेतृत्व चयन नहुने तथा दलीय स्वार्थ बाझिने भएकाले योग्यता र क्षमताको आधारमा निष्पक्ष