२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025

दुई सातादेखि घाम नलाग्दा सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमा बिरामीको चाप बढ्यो

कैलाली । करिब दुई सातादेखि पश्चिम तराईका जिल्लामा घाम लागेको छैन । बाक्लो हुस्सु र शीतलहरका कारण चिसो निकै बढेको छ । धनगढीमा पनि घाम नदेखिएका कारण चिसो अत्याधिक बढेको