लुम्बिनी । बुद्ध जन्मभुमी लुम्बिनीमा पहिलो पटक घुँडाका बिरामीलाई निःशुल्क परिक्षण र उपचार गरिएको छ । थाई नरेश महा वजिरालोंगकोर्नको जन्मदिनको अवसरमा सिद्धार्थ नगर सिटी अस्पताल, राजकीय थाई विहार, लुम्बिनी