सिन्धुली । सिन्धुलीको कमलामाई मन्दिरमा आइतबार लागेकाे माघे संक्रान्ति मेलामा ५ लाख श्रद्धालु भक्तजनहरूले दर्शन गरेका छन् । १ महिना चल्ने कमलामाईको मेलामा दर्शन गर्न आएका भक्तजनहरूले भाकल बुझाउन ल्याएका
रामले वाँण हानेर पानी निकालेको स्थल हाल रम्भापानीको नाममा प्रसिद्ध धार्मिक तीर्थस्थल बनेको छ । शुद्ध मनले पूजाआजा गरेमा मनले चिताएको काम पूरा हुने पुजारी प्रेम नारायण पाण्डेले बताउनुभयो ।