८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


घोडेपानीमा घोडा दौड

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागी प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ