२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


घोराही तुलसीपुरको चार लेन सडक निर्माण सम्पन्न गर्न सांसद देवकोटाले गराइन् सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको चार लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद देवकोटाले घोराही