१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


बिजौरीमा बस दुर्घटना हुँदा १८ जना घाइते

काठमाडौं । घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीले जनाए