१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जलवायु दिवस सम्पन्न, १० बुँदे घोषणापत्र जारी

सिन्धुपाल्चोक । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जलवायु परिवर्तन र असरका विषयमा यस वर्ष पनि गुफाडाँडामा जलवायु दिवस मनाएको छ । मेलम्ची नगरपालिका वडा नं. ९ गुफा डाँडामा विगतका वर्षहरू जस्तै