२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ब्राजिलमा चट्टानको ढिस्को डुंगामा खस्दा ५ को मृत्यु, २० वेपत्ता, ३२ जना घाइते

एजेन्सी । ब्राजिलको एउटा तालमा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घटनामा २० जना बेपत्ता भएका छन् । ब्राजिलको दक्षिणपुर्वी क्षेत्रको