११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


डोटीमा पनि चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

काठमाडौं । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर सात जना घाइते भएका छन् । बुधवार राति डोटीको सायल गाउँपालिका ६ दल्लेखमा लहरी नागरीको घरमा चट्याङ

चट्याङ लागेर बझाङमा एकजनाको मृत्यु

काठमाडौं । बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बुधबारसाँझ बझाङको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको

कपिलवस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा चट्याङ लागेर आज बिहान दुईजनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षीय महेश कलवारको मृत्यु भएको जिल्ला

चट्याङ लागेर धनगढीमा ३ बालिका गम्भीर घाइते

काठमाडौं । कैलालीमा आज बिहान विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीका बालिकाहरु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ

यस वर्ष आगलागी र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं । यस वर्ष आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु भएको छ । वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको हो । वैशाख १ गतेदेखि २४ गतेसम्ममा उनीहरूको

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै ठाउँमा शनिवार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा एक महिला र वडा नं.

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु

बझाङ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–६ नौरामा शुक्रबार राति घरमा चट्याङ लाग्दा ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको

भारतमा चट्याङ लागेर कम्तीमा १८ जनाको मृत्यु

एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा

ललितपुरमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं । नेपालमा बुधबारदेखि चट्याङ र यसको रोकथामका सम्बन्धमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । ललितपुरमा मंगलबारदेखि सुरु भएको सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय बढीको सहभागिता

अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । अर्घाखाँचीको मालारानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका–९ गोखुङ्गा सेपानेमा सोमबार अपरान्ह ३ बजे चट्याङ लाग्दा स्थानीय