काठमाडौं । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । आइतबार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । साथै तराईका केही भू–भागमा भने हुस्सु–कुहिरो लागेको छ ।