काठमाडौं, पुष १२ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको सम्पति छानविन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताउनु भएको छ । अध्यक्ष श्रेष्ठले बार अब
काठमाडौं, पुष ८ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लाग्न सक्ने संकेत गर्नुभएको छ । बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि
राजनीतिक दलहरू न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मुकदर्शक भएर बस्न नमिल्ने उहाँको भनाइ छ । भ्रष्टाचारमुक्त न्यायपालिका बनाउनका लागि राजनीतिक दलहरूले पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
काठमाडौं, मंसिर १७ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ । शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै एशोसिएशनले आफ्नो
काठमाडौं, मंसिर ८ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएशनले बुधबार मुलुकभरका १८ उच्च अदालतमा विरोध प्रदर्शन गरेको छ । उपत्यकाको उच्च अदालत पाटनसहित
काठमाडौं, मंसिर ५ । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताउनुभएको छ । नेपाल बार एशोसिएसनले आइतबार सर्वोच्च अदालतमा
नेपाल बार एशोसियसनले आइतबार प्रधानन्यायाधीश राणालाई भेट्ने कार्यक्रम रहेको भन्दै त्यसपछि बारले फेरि नयाँ धारणा सार्वजनिक गर्ने बताउनुभयो ।
काठमाडौं, पुस २८ । नागरिक समाजका अगुवाहरुले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षको विकल्प नभएको धारणा राखेका छन् । काठमाडौं मंगलबार आयोजित वृहत नागरिक आन्दोलनलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले